वैवाहिक समारोह चलिरहेको होटेललाई पहिराेले पुर्दा १५ जनाको मृत्य

पेरू- करिब १०० जना पाहुना सहभागी एक वैवाहिक समारोह चलिरहेको होटेललाई पहिरोले पुर्दा कम्तिमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले आइतबार जनाएका छन् । घटनामा कम्तीमा ३४ जना सख्त घाइते भएका बताइएको छ । “होटेलको पर्खालबाट जोडसाथ विवाहस्थलमा एक्कासी छिरेको पहिरोले अवान्से शहरमा वैवाहिक कार्यक्रममा सहभागी १५ जनाको मृत्यु भएको छ भने ३४ जना सख्त … Continue reading वैवाहिक समारोह चलिरहेको होटेललाई पहिराेले पुर्दा १५ जनाको मृत्य